Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीदेखि कर्मचारी सबैको सम्पति छानबिन गरियोस् : सांसद पन्थ

    प्रधानमन्त्रीदेखि कर्मचारी सबैको सम्पति छानबिन गरियोस् : सांसद पन्थ

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 453
    SHARES

    काठमाण्डौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीको सम्पति छानबिन गर्न माग गरेका छन् ।

    राष्ट्रिय सभाको जारी बैठकमा उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन लिनुपर्ने भन्दै उच्च ओहदामा रहेका सबैको सम्पति छानबिन गर्न माग गरेका हुन् ।



    पन्थले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न आग्रह समेत गरे ।



    राष्ट्रिय सभा सदस्य पन्थीले भने, ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गरियोस्, भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गरियोस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार