Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न माग

    देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न माग

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 402
    SHARES

    काठमाडौं । देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर संसदलाई जानकारी गराउन माग गरिएको छ ।

    बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रकाश पन्थले देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर सदनलाई जानकारी गराउन माग गरेका हुन् ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले अर्थतन्त्र खराब अवस्था नरहेको र निवर्तमान अर्थमन्त्रीले आर्थिक अवस्था खराब रहेको बताउँदै आएकाले श्वेतपत्र नै जारी गरेर देशको आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार