Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • राष्ट्रिय सभाको बैठक साउन ४ गतेका लागि आह्वान

    राष्ट्रिय सभाको बैठक साउन ४ गतेका लागि आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 477
    SHARES

    फाइल फोटो

    काठमाडौं । अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ ।

    पटक पटक स्थगित हुँदै आएको बैठक गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको थियो ।



    मंगलबार संघीय संसदका महासचिव डा. भरतराज गौतमले स्थगित राष्ट्रिय सभाको बैठक ४ साउन बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी बोलाइएको जानकारी दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार