Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सर्‍यो राष्ट्रिय सभा बैठक, अब मंगलबार बस्ने

    सर्‍यो राष्ट्रिय सभा बैठक, अब मंगलबार बस्ने

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 672
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय सभाको आज सोमबारका लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ ।

    राष्ट्रिय सभा अध्यक्षको सचिवालयका अनुसार सोमबार ११ बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणले भोली मंगलबार ११ः०१ मा बस्ने गरी समय परिवर्तन भएको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।



    आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै तोडिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार