Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • राष्ट्रिय सभा बैठक जारी, अर्थमन्त्री महतले जवाफ दिँदै

    राष्ट्रिय सभा बैठक जारी, अर्थमन्त्री महतले जवाफ दिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 450
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेबाट जारी छ ।

    आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।



    त्यस्तै आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आजको बैठकमा राखिएको छ  ।



    उता, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि दफाबार छलफल हुने भएको छ भने त्यसपछि सो विधेयकलाई पारित गर्ने कार्यसूची रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार