Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ ।

सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।

केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी कार्यालय ललितपुरमा बैठक बिहान ११ बजे बस्ने छ ।

यस्तै बैठकमा विधान अधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077