Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रिय युवा संघकी सचिवले दिइन् राजीनामा, महिला भएकाले अपमान गरेको आरोप

    राष्ट्रिय युवा संघकी सचिवले दिइन् राजीनामा, महिला भएकाले अपमान गरेको आरोप

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय युवा संघ नेपालकी सचिव विष्णा चन्दले पदबाट राजीनामा दिएकी छन् ।

    उनले आफू महिला भएकाले अपमान गरेको भन्दै राजीनामा दिएकी हुन् ।



    कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ ।



    उनी संघको नवौं महाधिवेशनबाट महिलातर्फको सचिव बनेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार