Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मंसिर ७ को पूर्वसन्ध्यामा युवा संघले काठमाडौंमा निकाल्यो मसाल जुलुस

    मंसिर ७ को पूर्वसन्ध्यामा युवा संघले काठमाडौंमा निकाल्यो मसाल जुलुस

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

    मंसिर ७ गते गर्न लागेको बृहत् प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले काठमाडौंको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।



    मसाल जुलुसमा सहभागीहरूले सरकार विरोधी नारा लगाएका थिए ।



    उनीहरूले भ्रष्टाचार, महँगी र अराजकता नियन्त्रणमा सरकार असफल भएको सन्देश दिने खालका नारा लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार