Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • युवा संघको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर निर्वाचित

    युवा संघको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 3.8K
    SHARES

    कैलाली । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको सुदूरपश्चिम अध्यक्षमा अरुण कुँवर निर्वाचित भएका छन् ।

    बिहीबार डोटीमा सम्पन्न संघको प्रदेश अधिवेशनले अध्यक्षमा कुँवरलाई निर्वाचित गरेको हो ।



    यस्तै अधिवेशनबाट उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह-सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन् ।



    संघको प्रदेश अधिवेशन बुधबारदेखि डोटीमा सुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार