Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको कर्नाटकमा विधानसभाका लागि मतदान सुरु

एजेन्सी । भारतको कर्नाटकमा विधानसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ । २२४ विधानसभा सिटमा बिहान ७ बजे मतदान सुरु भएको हो ।

मतदान साँझ ६ बजेसम्म चल्नेछ। २२४ विधानसभा सिटमा सरकार बनाउन कुनै पनि दल वा गठबन्धनलाई ११३ सिट आवश्यकता पर्छ ।

मतदानका लागि उम्मेदवारले गोवाका मतदातालाई बसमा उत्तरी कर्नाटक ल्याएका छन्।

यस निर्वाचनमा लिंगायत र भोक्कालिगाको मतले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077