Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न खोजेको भन्दै रघुजी पन्तले जनाए असन्तुष्टि

    राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न खोजेको भन्दै रघुजी पन्तले जनाए असन्तुष्टि

    अनलाइन नेपाल
  • बुधबार, २७ बैशाख २०८०
  • 711
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले राष्ट्रपति रामचन्द्र पौडेलले निष्क्रिय भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक प्रमाणिकरण गर्न छलफल थालेपछि संसदको अधिकार नखोस्न आग्रह गरेका हुन् ।



    जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रपतिले सो काम गर्न खोजेकोमा दुःख लागेको बताए ।



    सांसद पन्तले सो विधेयक तत्काल संसदमा पेस गर्न सरकारसँग माग समेत गरे ।

    आफूहरू सो विधेयकलाई दिनरात छलफल गरेर छिटो पारित गर्न तयार रहेको सांसद पन्तको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार