Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण

    बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने कांग्रेसको निष्कर्ष

    बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने कांग्रेसको निष्कर्ष

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 633
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने भएको छ ।

    बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्‍याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।



    सहमहामन्त्री जीवन परियारले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा कोसैबीच पनि मतभेद् नभएको बताए ।



    बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने मत राखेका थिए ।

    उनले पक्राउ पर्ने वितिकै कोही पनि दोषी नहुने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्ठ छानबिनको माग गरे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार