Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख १० हजार ८ सय रूपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन आज प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५५ रूपैयाँले घटेर १ हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077