Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगो निभाउन जंगल गएका वन समितिका अध्यक्षको जलेर मृत्यु

जाजरकोट । जाजरकोटमा आगो निभाउन पुगेका एक जनाको जलेर मृत्यु भएको छ।

मृत्यु हुनेमा भेरी नगरपालिका –७ का सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दलजित कार्की रहेका छन् ।

आगो लागेको सामुदायिक वनमा आगो निभाउन भन्दै  गएका उनको त्यहीँ क्रममा जलेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।

यसअघि आगोमा परी दैलेखमा पनि एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077