Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेशमा मन्त्रीको लिष्टबाट बाहिरिए मनाङे

पोखरा । नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) मन्त्रीको लिष्टबाट बाहिरिएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सांसद मनाङेलाई मन्त्री नबनाएर कांग्रेसकै जीतप्रकाश आलेलाई मन्त्री बनाउने भएका हुन् ।

यसअघि मुख्यमन्त्री पाण्डेले मनाङेलाई मन्त्री बनाउने चर्चा थियो । तर, अन्तिम समयमा आएर मुख्यमन्त्री पाण्डेले कांग्रेसबाटै मन्त्री बनाएका हुन् ।

शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मनाङेलाई मन्त्रीको लिष्टबाट हटाएर तनहुँ क्षेत्र नम्बर २(२)बाट निर्वाचित जीतप्रकाश आलेलाई मन्त्री बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077