Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि सकिन्न : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफलनै नभएको स्पष्ट पारेको छ ।

शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पार्टीको केन्द्रीयकमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने प्रष्ट्याए ।

बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077