Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतको कर्नाटकमा प्रधानमन्त्री मोदीको भाजपालाई झट्का, कांग्रेसलाई बहुमत

एजेन्सी । भारतको कर्नाटक विधानसभा चुनावमा भारतीय जनता पार्टीले लज्जास्पद हारको व्यहोरेको छ ।

२२४ सदस्यीय विधानसभाको चुनावमा कांग्रेसले शानदार बहुमत ल्याउँदा प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले लज्जास्पद पराजयको सामाना गर्नु परेको हो । अघिल्लोपटक भाजपाले कर्णाटकमा १०४ सिट जितेको थियो ।

तर यसपटक कांग्रेस एक्लैले बहुमत प्राप्त गरिसकेको छ । ११३ सिट जित्दा बहुमत पुग्नेमा कांग्रेसले जारी मतगणनामा १२३ सिट पुर्‍याइसकेको छ ।

अझै कांग्रेसले १३ सिटमा अग्रता लिइरहेको छ । भाजपाले ५८ सिट जित्दा ६ सिटमा मात्रै अग्रता लिइरहेको छ । ​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077