Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नयाँ बानेश्वरमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भईरहेको छ ।

बैठकमा सोमबार बस्ने प्रतिनिधि सभा बैठकका कार्यसूचीका बारेमा समेत छलफल हुने बुझिएको छ ।

प्रतिनिधि सभाको बैठक जेठ १ गते सोमबार १ बजे बस्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077