Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

परराष्ट्रमन्त्री साउद बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) र ढाकामा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ ।

साउद शुक्रबार र शनिबार ढाकामा भएको ‘छैटौं इन्डियन ओसन कन्फरेन्स-२०२३’ मा सहभागी हुन त्यहाँ पुगेका हुन् ।

भेटमा उनीहरूले दुई मुलुकबीच सीमापार कनेक्टीभीटी, व्यापार, पारवहन, उर्जा र शिक्षालगायत विषयलाई अघि बढाउने बारेमा छलफल भएको बताईएको छ ।

सम्मेलनका क्रममै परराष्ट्रमन्त्री साउदले विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077