Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा दुई सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा एक लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन आज एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी भने स्थिर रहँदै एक हजार तिन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077