Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मलेसियाविरुद्ध खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । मलेसियाविरुद्ध हुने टी-२० क्रिकेट श्रृंखलाको लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजका लागि १८ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली महिला टिमले मलेसियासँग पाँच टी-२० खेलको सिरिज खेल्न लागेको हो ।

टिमका प्रशिक्षकको जिम्मेवारी सामसंग जंग थापालाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077