Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तनहुँमा बस दुर्घटना हुँदा २७ जना घाइते

तनहुँ । तनहुँको व्यास-५ सिर्दीमा सोमबार यात्रुबहाक बस दुघर्टना हुँदा २७ जना घाइते भएका छन् ।

काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ९६३५ नम्बरको बस पृथ्वीराजमार्गमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

बस सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने अन्य घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077