Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सांसद गिरी भन्छन्- सांसदहरुले संसदमा बोल्नुको पनि कुनै अर्थ रहेन

    सांसद गिरी भन्छन्- सांसदहरुले संसदमा बोल्नुको पनि कुनै अर्थ रहेन

    अनलाइन नेपाल
  • सोमबार, १ जेष्ठ २०८०
  • 606
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले सरकारले सांसदहरूको मागको सुनुवाइ नगरेको भन्दै आपत्ति जनाएका छन्।

    सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय बोल्दै सांसद गिरीले विभिन्न विकास, निर्माणको काममा सांसदहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।



    उनले सरकारले सबै सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउनका लागि दवाव दिन आमरण अनसननै बस्न बाध्य नपारोस भनि चेतावनी समेत दिए ।



    सांसद गिरीले संसदमा सांसदहरूले राखेका मागबारे सरकारलाई गम्भीर बन्न पटक-पटक आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार