Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कोमल वलीलाई हराउँदै दाङ-३ मा कांग्रेसका दीपक गिरी विजयी

    कोमल वलीलाई हराउँदै दाङ-३ मा कांग्रेसका दीपक गिरी विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 720
    SHARES

    दाङ । दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी निर्वाचित भएका छन् । उनी ७ हजार ८ सय १० मतान्तरले विजयी भएका हुन् ।

    कांग्रेस उम्मेदवार गिरीले ३६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरिन् ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले १५ हजार बढी मत प्राप्त गरे ।



    यो निर्वाचन क्षेत्रमा ९० हजार १ सय ५० मत खसेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार