Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोमल वलीलाई २४ सय मतले पछि पार्दै दीपक गिरीको अग्रता

    कोमल वलीलाई २४ सय मतले पछि पार्दै दीपक गिरीको अग्रता

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 810
    SHARES

    दाङ । दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन् ।

    उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले पछि पारेका छन् ।



    पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ भने वलीको आठ हजार सात सय ७१ मत छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार