Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • दाङ ३ मा कोमल वलीको अग्रता

    दाङ ३ मा कोमल वलीको अग्रता

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 690
    SHARES

    दाङ । दाङ क्षेत्र नं. ३ को प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् ।

    ३०६ मत गणना हुँदा एमाले उम्मेदवार वलीले १२८ मत पाएकी छन् ।



    सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ११३ मत पाएका छन् ।



    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार