Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टोपबहादुर पक्राउ परेको बारे संसद सचिवालयलाई जानकारी

काठमाडौं । प्रहरीले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद् सचिवालयलाई जानकारी दिएको छ ।

काठमाडौं प्रहरी परिसद्ले सोमबार पत्र लेख्दै संसदलाई रायमाझी पक्राउ परेको बारे जानकारी दिएको हो ।

उक्त प्रकरणमा संलग्न देखिएपछि अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका रायमाझी फरार थिए। उनी आइतबार साँझ मात्रै काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका थिए।

उनलाई आज जिल्ला अदातल काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077