Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ तोकिएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको जनाएको

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077