Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ चलचित्र ‘नम्बरी सुन’को शीर्ष गीत

काठमाडौं । आगामी भदौ १ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नम्बरी सुन’को शीर्ष गीत रिलिज भएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा राजेश पायल राई र शान्तिश्री परियारको स्वर छ ।

भिडियोमा फिल्मका शीर्ष कलाकारहरु गौरव पहारी, नम्रता सापकोटा, बुद्धि तामाङ लगायत फिचर्ड छन् ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको फिल्ममा गौरव र नम्रतासहित सरोज खनाल, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली लगायतको अभिनय छ ।

https://youtu.be/ftd8FWxpb9A

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077