Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरणबारे ओलीले आज संसद्मा नबोल्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनीधिसभा बैठकमा भुटानी शरणार्थी प्रकरणबारे नबोल्ने भएका छन् ।

अध्यक्ष ओलीले वैशाख २८ गते प्रमाणसहित संसदमा बोल्ने घोषणा गरेका थिए ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग सांसदहरुको प्रश्नोत्तर हुँदैछ ।

सोही कारणलाई देखाउँदै ओलीले आज संसदमा सम्बोधन नगर्ने बताइएको छ ।

उनले पार्टीका तत्कालीन सचिव टोपबहादुर रायमाझी उक्त प्रकरणमा पक्राउ पुर्जी जारी भई फरार रहेका बेला संसद्मा यस प्रकरणबारे खुलस्त गर्ने उद्घोष गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077