Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२०८० को दशकलाई ‘नेपाल भ्रमण दशक’ मनाउने घोषणा

काठमाडौं । सरकारले २०८० सालको यो दशकलाई नेपाल भ्रमण दशक घोषणा गरेको छ ।

आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रुपमा समेत घोषणा गरेको छ ।

‘वि.सं. २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाइने छ । सन् २०२५ को वर्षलाई विशेष पर्यटन वर्षका रुपमा मनाइनेछ,’ राष्ट्रपति पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077