Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेडियो नेपाल र नेपाल टेलिभिजन गभिने

काठमाडौं । सरकारले सरकारी स्वामित्वमा रहेको नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रसारण सेवाको विस्तार गर्ने भएको छ ।

आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

‘सार्वजनिक प्रशारकको स्थापना गरि यसै आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकीकृत सार्वजनिक प्रशारण संस्थाको रुपमा बनाईनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यस्तै, सरकारी निकायबाट सञ्चालित प्रणालीमा अन्तर आवद्धता कायम गरेर सेवा प्रवाह गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077