Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रत्येक दुई जिल्लामा एउटा एयर एम्बुलेन्स सञ्चालन गर्ने घोषणा

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सञ्चालन गर्ने भएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

महिलाहरुमा देखिने स्तन र पाठेघरमुखको क्यान्सरलाई सात प्रदेशमा पहुँच योग्य बनाउने बताए।

साथै बाझोपनको उपचार सातै प्रदेशमा उपलब्ध गराउने गरि तयारी गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077