Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा मतदान गर्न दिने व्यवस्था गर्ने घोषणा गरेको छ।

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यथाशीघ्र नागरिकता समस्या समाधान गरिने बताएका हुन्।

वैदेशिक रोजगारीमा गएका तथा विदेशमा बसोबास नेपालीलाई मतदानको व्यवस्था गरिने कुरा यसअघिदेखि नै चर्चामा भए पनि कार्यान्वयन भएको छैन।

साथै एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराइने सरकारले घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077