Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो लाग्यो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो भएको टिप्पणी गरेका छन् ।

शुक्रबार संसद भवनबाहिर पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम कर्मकाण्डीजस्तो लागेको बताए । यस विषयमा थप पर्सि बोल्ने उनले प्रतिक्रिया दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077