Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

बैठकमा शुक्रबार प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने छन्।

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, आजकै बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077