Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधि सभाको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभामा अहिले नीति तथा कार्यक्रममाथि छलफल जारी छ।

बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् भने प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८० - ०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा पनि छलफल जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077