Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जावलाखेल तानियो रातो मच्छिन्द्रनाथको रथ

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल तानिएको छ ।

आज दिउँसो ३ बजेर ४९ मिनेटमा रथ लगनखेलबाट जावलाखेल तानिएको हो ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ ।

विद्या, धन सम्पत्ति, शान्ति समृद्धिलगायत सबैकुरा मागे पनि मेरो रूप रंग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरू बताउँछन् ।

मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077