Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बढुवा भएका २२ एसपीको पदस्थापन, को-कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ ।

प्रहरी प्रधान कार्यालयले हालै प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका २२ जना अधिकृतहरूको पदस्थापन गरेको हो ।

यही जेठ ५ गते गृहमन्त्रालय सचिवस्तरको निर्णयबाट बढुवा भएकाहरूको आज पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतहरूलाई आज मात्रै आईजीपी बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

यस्तै प्रहरी प्रधान कार्यालयले पाँच एसपीको पनि सरुवा गरेको छ । विभिन्न रिक्त रहेका कार्यालयमा पाँच एसपीलाई जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077