Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

च्यासलमा एमाले जनसंगठनका पदाधिकारी भेला

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी निकटका जनसंगठनका पदाधिकारीको भेला बोलाएको छ ।

एमालेले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेला बोलाएको हो ।

एमालेले सुरू गर्न लागेको एक वर्षे कार्यक्रमको बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।

आजको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले एक वर्षे अभियानको बारेमा संगठनका पदाधिकारीहरुलाई जानकारी गराउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077