Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • च्यासलमा एमाले जनसंगठनका पदाधिकारी भेला

    च्यासलमा एमाले जनसंगठनका पदाधिकारी भेला

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 432
    SHARES

    काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी निकटका जनसंगठनका पदाधिकारीको भेला बोलाएको छ ।

    एमालेले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेला बोलाएको हो ।



    एमालेले सुरू गर्न लागेको एक वर्षे कार्यक्रमको बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।



    आजको बैठकमा पार्टी महासचिव शंकर पोखरेलले एक वर्षे अभियानको बारेमा संगठनका पदाधिकारीहरुलाई जानकारी गराउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार