Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 933
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९४३.८० विन्दुमा आएको छ ।

    १५ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १२ कम्पनीको २७ सय ५० कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल १९ वटा कारोबार भएको हो ।

    ७ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार