Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • संसदको संयुक्त बैठकबाट दुई प्रतिवेदन बहुमतले स्वीकृत

    संसदको संयुक्त बैठकबाट दुई प्रतिवेदन बहुमतले स्वीकृत

    अनलाइन नेपाल
  • बुधबार, १० जेष्ठ २०८०
  • 492
    SHARES

    काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० सदनको संयुक्त बैठकले स्वीकृत गरेको छ ।

    बुधबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८० बहुमतले स्वीकृत भएको हो ।



    समितिका सभापति ध्रुवबहादुर प्रधानले सदनसमक्ष प्रतिवेदन पेस गरेका थिए।



    साथै संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठक जेठ १४ गते आइतबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार