Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैदिन प्रतितोला १ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077