Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा परी ताप्लेजुङमा पाँच वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङ रहेका छन् ।

बिहीबार बिहान मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परेको हो । सवारी चालक फुङलिङ–६ का कृष्णमान गुरुङ भने घाइते भएका छन्।

उनको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077