Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।

सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार) देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्ने तयारी छ ।

नयाँ बजेटको तयारीमा लाग्नुपर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077