Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जापानले खसाल्यो रुसी लडाकु विमान

एजेन्सी । प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी गुप्तचर सूचना सङ्कलन विमान फेला परेको छ ।

जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको हो ।

एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापानी कर्मचारीले उल्लेख गरेका छन्।

जासुसी विमान उडेको पाइएपछि जवाफमा कारबाही गरिएको जापानले दाबी गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077