Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानको आवासीय क्षेत्रमा इन्टरनेट बन्द

एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आवासीय क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

खान बस्ने जमान पार्क क्षेत्रमा इन्टरनेट बन्द गरिएको हो । उनलाई सामाजिक सञ्जाल प्रयोगबाट रोकेर घरभित्रै पक्राउ गरेर राखिएजस्तो गरिएको तहरीक–ए–इन्साफले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई ‘भर्चुअल हाउस अरेस्ट’मा राखिएको आरोप छ ।

केही दिनअघि पक्राउ गरिएका खानलाई अदालतको आदेशमा छाडिएको थियो

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077