Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य तोलामा पाँच सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य तोलामा पाँच सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख आठ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य भने तोलामा एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077