Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एक घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु (लाइभ)

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ। ११ बजे बोलाइएको बैठक १२ बजेर २० मिनेटमा सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।

बिहान सवा १२ बजेपछि सुरू भएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने छन् ।

प्रधानमन्त्री प्रचण्डको जवाफ पछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।

सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था पनि छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077